Left Flag logo

‘ नमो तस्स लोक हिताय नाथगतस्स ’

भोजपुर टक्सार शाक्य समाज
BHOJPUR TAKSAR SHAKYA SAMAJ

Lalitpur, Nepal

logo Right Flag
Together in Culture, Faith, and Community

Together in Culture, Faith, and Community

Celebrating Our Past, Empowering Our Future

Celebrating Our Past, Empowering Our Future

image
 

भोजपुर टक्सार शाक्य समाज, ललितपुर

ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता मिति २०६२ मार्ग ३०, स.द.नं.८१।६२।६३।२१७३

पूर्व ४ नं. भोजपुरमा वि.सं. १८७२ सालमा तत्कालीन श्री ५ गिर्वाणयुद्ध विक्रम शाहको पालामा प्रधानमन्त्री भीमसेन थापाको आदेशअनुसार तामाको ढ्याके पैसा छाप्नको लागि काठमाडौं उपत्यकाबाट विशेष गरी पाटनबाट नेवारहरूलाई कालीगढको रूपमा भोजपुर लिएर गएको पाइन्छ । नेवारहरू प्रायः समूहमा आफन्तहरू मिलेर बस्न रूचाउने हुनाले पहाडको वातावरण, हावापानी, उब्जाउ भूमि आदिबाट प्रभावित भएर सबैले आ–आफ्नो क्षेत्रमा दखल भएका आफन्तहरूलाई समेत लगेर कालान्तरमा नेवारहरूको ठुलै वस्ती बसालेर आफ्नो धर्म, संँस्कृति, भाषालाई संरक्षण गर्नुको साथै प्रचार प्रसार गर्दै आइरहे ।

Key Activities

We offer personalized cultural gatherings for your community or family group.

Annual General Assemblies

The Samaj organizes regular general assemblies to discuss community matters, elect committee members, and plan future initiatives. For instance, a general assembly was held in 2079 B.S. (2022 A.D.), as documented in a video shared by Sujan Kumar Shakya.

Cultural Documentation and Promotion

Efforts have been made to document and share the cultural aspects of the Shakya community. This includes maintaining a blog that features organizational updates, calendars, and other relevant information.

Organizational Structure

The Samaj has a structured committee comprising positions such as President, Vice-President, Secretary, Treasurer, and other members. This structure facilitates organized planning and execution of community activities.

Blood Donation

Highlighting the beautiful landscapes and historical sites of Palpa through organized cycling tours.

भोजपुर टक्सार शाक्य समाज परिवार
team
मिम शाक्य
अध्यक्ष
९८४१३५९८५६
team
कृष्णामान शाक्य
उपाध्यक्ष
९८४१३६०१६६
team
कृष्णकु‌मार शाक्य
सचिव
९८४१९८६७८१
team
धर्मलक्ष्मी शाक्य
सह-सचिव
९८४१६९९४७३
team
सुजन कुमार शाक्य
कोषाध्यक्ष
९८५११८०८३४
team
गोपाल राज शाक्य
सदस्य
९८४२१६२६५९
team
राजकुमार शाक्य
सदस्य
९८१३७११११०
team
दानमान शाक्य
सदस्य
९८४१६७४३१२
team

 

Come and join today

Be a part of our growing community and celebrate our shared heritage together.

वार्षिक क्यालेन्डर प्रकाशन

वार्षिक क्यालेन्डर प्रकाशन

साधारण सभा

साधारण सभा

बुद्ध जयन्ती

बुद्ध जयन्ती

Blog & News

What's new update

सांस्कृतिक उपकरणहरू

ललितपुरको भोजपुर टक्सर शाक्य समाज नेवार-बौद्ध सम्पदामा गहिरो जरा गाडेको समुदाय हो, र यसको पहिचान परम्परा र रीतिरिवाजमा मात्र नभई पुस्तादेखि संरक्षण गर्दै आएका सांस्कृतिक उपकरणहरूमा पनि प्रतिबिम्बित हुन्छ।

आध्यात्मिक सामग्री

नेपालको ललितपुरमा रहेको भोजपुर टक्सर शाक्य समाजको आध्यात्मिक विषयवस्तु बौद्ध धर्मको शिक्षामा गहिरो जरा गाडिएको छ र जीवन्त नेवार परम्पराहरूले समृद्ध छ।

समुदायका अद्यावधिकहरू

भोजपुर टक्सर शाक्य समाजले भोजपुरमा रहेको आफ्नो पुर्खाको जरा र अहिले ललितपुरमा बसोबास गर्ने आफ्ना सदस्यहरू दुवैमा विभिन्न समुदाय निर्माण र सांस्कृतिक संरक्षण प्रयासहरूमा सक्रिय रूपमा संलग्न हुँदै आएको छ।

Partner & sponsor.

Our Supporters